Saturday, June 6News That Matters

उदयपुरको सुपाडेमा बम फेला

पूर्णपुष्टि, भदौ ७
उदयपुरको बेलका नगरपालिका देउराली स्थीत मदन भण्डारी राजमार्गको छेउमा बम फेला परेको छ । बम कस्ले र किन राख्यो भन्ने खुलेको छैन । आज विप्लव समुहले नेपाल बन्द घोषणा गरेको छ । बम राखिएको स्थललाई प्रहरीले घेरेर राखेको छ । सेतो काटुनमा बम राखिएको छ ।