
पूर्णपुष्टि, चैत्र २२
उदयपुरमा एक महिलाको शरिरमा चो*ट*प*ट*क लागेको अवस्थामा र*ह*स्य*मय श*व फेला परेको छ । मंगलबार बिहान ट्युसन पढ्न हिँडेकी बेलका नगरपालिका ३ की १५ बर्षिया किशोरीको स्थानीयले श*व फेला पारेको थिए । प्रहरीका अनुसार मृ*त*क किशोरी बेलका ३ बुद्ध चोककी कविता सुनुवार रहेकी जनाएको छ । उनलाई चो*ट*प*ट*क र घो*प्टो परेको अवस्थामा स्थानीयहरुले घर बाट करिब २ किलो मिटर पर खोलामा फेला पारेर प्रहरीलाई खवर गरेको रामपुरका प्रहरी निरिक्षक तेज प्रसाद दाहालले बताए ।

दाहालले शरिरको चो*ट*प*ट*क बारे अनुसन्धान सुरु गरेको जनाए छ । अनुसन्धान पछि हत्या हो होइना भन्ने बारे पत्ता लाग्ने दाहालले बताए । मृ*त*क कविता ट्युसन पढ्न हरेक बिहान श्री कोसी जनता उच्च माविमा जाने गर्थिन् । १० कक्षामा अध्ययनरत उनी आज बिहान ५ बजेतिरै ट्युसन जान भनेर घरबाट निस्केकी थिइन् ।

तर बिहान ७ बजे केही स्थानीयले उनलाई मृ*त अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले किशोरीको श*व जस्ताको त्यस्तै घटनास्थलमा छ । इलाका प्रहरी कार्यालयको टोलीले श*व छेउछाउ कसैलाई जान दिएको छैन । शव**को अवस्थाबारे समेत जानकारी दिन मानेको छैन । ‘हामी घटनास्थलमै छौँ । हत्याजस्तो देखिन्छ । थप अनुसन्धान भइरहेको छ’, निरीक्षक दाहालले भने ।

