Tuesday, June 23News That Matters

उदयपुरमा ढिस्कोले पुरिएर १ जनाको मृत्यु

उदयपुर/चैत्र, २३

उदयपुरमा ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालि १३ पर्ताको ३० बर्षिया जानकी देवि चौधरी माटो खन्ने क्रममा ढिस्को खसेर पुरिएको थियो । खैजनपुरको जंगलमा माटो खन्न गएकी चौधरीको माटोले पुरिएपछि उपचारको क्रममा विराटनगरको न्युरो हस्पिटलमा मृत्यु भएको हो । उनिको साढे १ बजे तिर हस्पिटलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।