उदयपुरमा प्रेस पासको २ दिने घुम्ति शिविर सञ्चालन

पूर्णपुष्टि, असार १ गते ।
नेपाल पत्रकार महासंघ उदयपुर शाखाको सहकार्य र सूचना तथा प्रशारण विभागको आयोजनामा दुई दिने प्रेस पास घुम्ति शिविर बुधवारबाट सञ्चालन भएको छ । आज र भोली त्रियुगा नगरपालिकाको सभाहलमा शिविर सञ्चालन गरिएको छ । शिविरमा प्रेस पास जारी, नवीकरण, अनालाईन दर्ता तथा नवीकरण गरिने छ ।
उदयपुरमा सञ्चालित शिविरमा छिमेकी जिल्ला सिरह, सप्तरी, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु लगाएतकाबाट समेत सेवा लिन आउन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: