Monday, October 5News That Matters

Breaking News 3

लामो सयम देखी भोगचलन गर्दै आएको त्रियुगा ६ र ७ को जग्गा नापी गर्न माग

लामो सयम देखी भोगचलन गर्दै आएको त्रियुगा ६ र ७ को जग्गा नापी गर्न माग

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट/असोज ६ गते । साविक भुमरसुवा गाविस ९ र देउरी गाविस १, हालको त्रियुगा नगरपालिका वडा नं ६ र ७ अवस्थि रहेको लामो समयदेखी भोगचलन गर्दै आएको ऐलानी जग्गा नापी गरी लालपुर्जा उपलब्ध गराउन माग गर्दै स्थाीयहरुले जिल्ला प्रशासन कार्यलय उदयपुर समक्ष ज्ञापन पत्र बुझाएको छ । लामो समयदेखीनै स्थानीय सरकार र सम्बवन्धित निकायहरु सुकुम्वासि आयोग लगायतलाई जग्गा नापी गरी लालपुर्जा उपलब्ध गराउन माग गर्दा ति निकायहरुले कुनै पनि अवस्थामा ध्यान नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरलाई स्थानीयहरुले गुहार मागेको छ । करिब ३ सय बढी स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित मन्त्रालयहरुलाई समेत पत्र बुझाउँदै जग्गा नापी गरेर जग्गा धनी लालपुर्जा वितरण गर्न माग सहित पत्र बुझाएको छ । जग्गा नापीका लागि तत्काललै आवश्यक प्रक्रियाहरु अपनाएर आफुहरुले लामो समयदेखी भोगचलन गर्दै आएको जग्गा धनि...
रसुवा बाढिपिडितहरुलाई त्रियुगा १० का २७ टोल विकास संस्थाहरुको १ लाख ४२ हजार आर्थिक सहयोग

रसुवा बाढिपिडितहरुलाई त्रियुगा १० का २७ टोल विकास संस्थाहरुको १ लाख ४२ हजार आर्थिक सहयोग

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट÷ असोज १ गते । त्रियुगा नगरपालिका वडा नं १० को २७ ओटा टोल विकास संस्थाहरुले रसुवा बाढीपिडितहरुलाई आर्थिक सहयोग गरेको छ । बिहिबार त्रियुगा नगरपालिका वडा नं १० को वडा कार्यालय भवनमा राहतकोस सहयोग कार्यक्रम आयोजना गरिएको थियो । टोल विकास समन्वय समिति १० नं वडाको सहयोग तथा आयोजनामा आर्थिक संकलन भएको थियो । समन्वयका अध्यक्ष पर्शराज राईका अनुसार त्रियुगा १० मा जम्मा ३१ ओटा टोल विकास संस्थाहरु रहेकोमा २७ ओटा राहत सहयोगमा सहभागी रहेको छ । बाँकी ४ ओटा भने बिभिन्न समस्याका कारण सहभागी हुन सकेन । २७ ओटा टोल विकास संस्थाबाट १ लाख ४२ हजार ५५ रुपयाँ आर्थिक सहयोग जुटेको अध्यक्ष राईले जनाए । समन्वय समितिका सचिव बासुदेव पोखरेलका अनुसार हरीयाली टोल विकास संस्थाले ६ हजार, सगरमाथा टोल विकास संस्था ५ हजार ३ सय, बेलचोक टोल विकास संस्था ५० हजार २० रुपयाँ, रौतेनी डाँडाँ टोल विकास...
विद्यार्थीहरुलाई वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी सचेतना

विद्यार्थीहरुलाई वित्तीय साक्षरता तथा सुरक्षित आवाससम्बन्धी सचेतना

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट/भदौ १७ गते । Habitat for Humanity Nepal सहारा नेपालको सहकायर्मा Homes नेपालको परियोजना अन्तर्गत विद्यार्थीहरुलाई बित्तीय साक्षरता र सुरक्षित आवास सम्बन्धि एक दिने सचेतना मुलक तालिम दिईएको छ । मंगलबार त्रियुगा मावि विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै वित्तीय साक्षरता, डिजिटल वित्तीय सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा सावधानी, सुरक्षित आवास तथा जोखिम व्यवस्थापन लगायतका विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा युवाहरूमा सामाजिक उत्तरदायित्व, नेतृत्व क्षमता तथा सकारात्मक सोच विकास गर्ने भन्दै 3 zero club  अगिद समेत गठन गरिएको छ । HOMEs Nepal परियोजनाका व्यवस्थापक किशन गौतमले परियोजनाको परिचय सँगै वित्तीय साक्षरताले समुदायमा महत्वपूर्ण भुमिका खेल्ने र योगदान पु¥याउने बताउनुभयो । यस्ता कार्यक्रमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्...
मेरी आमा (कविता)

मेरी आमा (कविता)

Breaking News 3, साहित्य
यसपालीको तीज पनि दैलो नीर आयो आमा, तिम्रो हातको खिर पुरीको झल्को फेरि आयो आमा जिम्मेवारी, परिस्थिति, विधि कति-कति, मेलापात, बालबच्चा स्याहार्दै ठिक्क भएँ आमा पोहोर पनि तीज आयो, आउन पाइनँ मेरी आमा, मनभरिको रहर बोकी पनि फर्किन पाइनँ आमा सोचेँ यसपाली त आउँछु, तिम्रो आँगन टेक्छु, तर समयले फेरि उही बाटो छेकिदियो आमा यसपाली नि आइसकेछ, थाहै पाइनँ मेरी आमा, दिनहरू कसरी बिते, पत्तै पाइनँ आमा जताततै, चोक चौतारी सबैतिर घन्केका छन् तीजका गीत, बाध्यता र विवशता मेरो फेरि पनि उस्तै आमा अरूका माइतीका आँगनमा हाँसो गुञ्जिँदा, मेरो मन भने तिम्रै आँगन खोजिरहन्छ आमा रात पर्दा सिरानीमा आँसु लुकाउँदै सोच्छु, कहिले आउला त्यो दिन, तिम्रो काखमा बस्न पाउँला आमा आँखा मिचीमिची कन बाटो कुर्दै हौली मेरी आमा, छोरी आउँछे भन्दै कथन गर्दै हौली मेरी आमा नाति सानो स्कुल जान्छ, गाई–गोठमा भोकै बाख्रा, ...
त्रियुगा डान्स च्याम्पियनको वर्कशप राउण्ड सम्पन्न

त्रियुगा डान्स च्याम्पियनको वर्कशप राउण्ड सम्पन्न

Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टी, उदयपुर । । त्रियुगा डान्स च्याम्पियनको वर्कशप राउण्ड सम्पन्न भएको छ । १५६ जना सहभागीबाट छनोट भएर ६५ जना प्रतिभाले कार्यशालामा सहभागिता जनाएका थिए । कार्यशालामा नृत्यको आधारभूत ज्ञान, लोक तथा आधुनिक नृत्य, भाव अभिव्यक्ति र नवरसबारे प्रशिक्षण दिइएको थियो । साथै इन्टरनेश्नल व्युटिसियन एकेडेमीको सहकार्यमा सेल्फ मेकअपसम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिएको नृत्य निर्देशक एमजे मिथुुनले बताए । समापन कार्यक्रममा त्रियुगा नगरप्रमुख बसन्त कुमार बस्नेतले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । आयोजक विङ्स इन्टरटेन्मेन्टका अध्यक्ष तथा नृत्य निर्देशक एमजे मिथुनले नृत्य कला, संस्कृति संरक्षणसँगै युवालाई लागूऔषधबाट टाढा राख्न प्रभावकारी माध्यम बन्न सक्ने बताए । प्रतियोगिताको आगामी चरण भदौ ६ र ७ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।...
क्यान्सरपीडित बिन्दा थापा (मल्ल) को उपचारका लागि आर्थिक सहयोग अभियान जारी

क्यान्सरपीडित बिन्दा थापा (मल्ल) को उपचारका लागि आर्थिक सहयोग अभियान जारी

Breaking News 2, Breaking News 3, शिक्षा, समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि सम्बाददाता उदयपुर । त्रियुगा माध्यमिक विद्यालय, गाईघाटका स्वर्गीय शिक्षक श्याम मल्ल ठकुरीकी धर्मपत्नी बिन्दा थापा ( (मल्ल) को उपचारका लागि आर्थिक सहयोग अभियान जारी रहेको छ । लामो समयदेखि क्यान्सर, थाइराइड, मधुमेह, उच्च रक्तचाप, मुटु तथा खुट्टासम्बन्धी समस्याबाट पीडित थापा हाल निरन्तर उपचाररत रहनुभएको छ । उहाँको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सञ्चाकर्मी कुमार अविरलको पहलमा आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग संकलन भइरहेको छ । हालसम्म अमेरिकामा रहेका सुमित कुमार चौहानले करिब १० हजार रुपैयाँ बराबरको एक थान ह्विलचेयर उपलब्ध गराउनुभएको छ । त्यसैगरी ब्रह्मकुमार अविरलकुमार पोखरेल, विश्वराज राई, हेमन्त कोइराला, अञ्जना शिवाकोटी, बिमल श्रेष्ठ, प्रकाश खड्का, किशन गुप्ता, बिमला राई, पावर बिस्ट फिटनेस गाईघाटका सञ्चालक दिलिप चौधरीलगायत विभिन्न सहयोगीहरूले नगद सहयोग प्रदान गरेको अभियानका ...
सिरपुरको सिँचाई बोरिङ योजना संञ्चालनमा

सिरपुरको सिँचाई बोरिङ योजना संञ्चालनमा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट/असार १७ गते । त्रियुगा नगरपालिका वडा नं ५ सिरपुर स्थित राईटोल जल उपभोक्ता सिमितिले भुमिगत सिँचाई बोरिङ योजना संञ्चालनमा ल्याएको छ । २०८१÷१२÷३० गते देखि सुरु गरेको उक्त सिचाइ योना २०८३÷४÷१६ सम्पन्न भई शनिवारदेखी संञ्चालनमा आएको हो । उक्त सिँचाईको लागि प्रदेश सांसद हिमाल कार्कीको पहलमा बजेट विनियोजन गरी काम सुरु भएको थियो । सिरपुरको उच्च वस्तीमा यस बोरिङ सिँचाईले लाभ दिएको छ । समितिको अध्यक्ष चिन बहादुर राईले योजना संञ्चालन भएपछि ६० बिगाहा जमिनमा खेती सहज भएको जनाउनुभयो । करिब ६० भन्दा बढी घरपरिवार यस सिँचाईयोजनाकामा आबद्ध भएको राईको भनाई छ ।...
प्रदेश सञ्चार प्रतिष्ठानमा दलित पत्रकारको प्रतिनिधित्व नभएको भन्दै राष्ट्रिय दलित पत्रकार संघको आपत्ति

प्रदेश सञ्चार प्रतिष्ठानमा दलित पत्रकारको प्रतिनिधित्व नभएको भन्दै राष्ट्रिय दलित पत्रकार संघको आपत्ति

Breaking News 3, समाचार
पूर्णपुष्टि/साउन ३  काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ, नेपालले कोशी प्रदेश सरकारले गठन गरेको प्रदेश सञ्चार प्रतिष्ठानमा दलित समुदायका पत्रकारलाई प्रतिनिधित्व नगरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ। संघले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशिता, सामाजिक न्याय र समान अवसरको भावना विपरीत २०८२ असार २८ गते गठन गरिएको प्रतिष्ठानमा एक जना पनि दलित पत्रकारलाई समावेश नगरिएको उल्लेख गरेको छ। संघले प्रदेश सरकारबाट नियुक्त भएका पदाधिकारीहरूप्रति सम्मान व्यक्त गर्दै पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय, सक्षम र योग्य दलित पत्रकारहरू हुँदाहुँदै उनीहरूलाई पूर्ण रूपमा उपेक्षा गरिनु दुःखद, अस्वीकार्य तथा समावेशी सिद्धान्तविपरीत भएको जनाएको छ। महासचिव करन ताम्राकारद्वारा हस्ताक्षरित विज्ञप्तिमा सार्वजनिक निकायमा सबै समुदायको अर्थपूर्ण सहभागिता...
रौतामाई गाउँपालिका– ७ का २९० बालबालिकालाई शैक्षिक सामग्री वितरण

रौतामाई गाउँपालिका– ७ का २९० बालबालिकालाई शैक्षिक सामग्री वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, शिक्षा
बिक्रम राई उदयपुर, साउन ११। उदयपुरको रौतामाई गाउँपालिका–७ मुकुचीमा दर्ता भएका करिब २९० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। बालबालिकाको विद्यालय अध्ययनलाई सहज बनाउने उद्देश्यले आयोजित कार्यक्रममा स्कुल झोला, टिसर्ट, कपी तथा डटपेन वितरण गरिएको हो। World Vision International Nepal को सहयोग तथा स्थानीय साझेदार संस्था हुडेण्डेक उदयपुर र जाल्पा उदयपुर को संयुक्त आयोजनामा प्रत्येक बालबालिकालाई एक थान स्कुल झोला, एक थान टिसर्ट, आठ वटा कपी र छ वटा डटपेन प्रदान गरिएको आयोजकले जनाएको छ। वितरण गरिएका स्कुल झोला र टिसर्ट हुडेण्डेक उदयपुर र कपी डटपेन जाल्पा उदयपुरबाट उपलब्ध गराइएको थियो । कार्यक्रममा जाल्पा उदयपुरका अध्यक्ष मदनराज कटुवालको सभापतित्व तथा रौतामाई गाउँपालिका–७ का वडा अध्यक्ष मनोज कुमार राना मगर को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै ध्यWorld Vision...
मुक्तिनाथ बिकास बैँक गाईघाट शाखाद्धारा ३२५ विद्यार्थीलाई झोला वितरण

मुक्तिनाथ बिकास बैँक गाईघाट शाखाद्धारा ३२५ विद्यार्थीलाई झोला वितरण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट/ असार २६ गते । -बिक्रम राई मुक्तिनाथ बिकास बैँक गाईघाट शाखाले त्रियुगा ९ राजावास अम्वेवर माविका ३२५ बिद्यार्थीहरुलाई झोला प्रदान गरेको छ । बैँकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रबार विद्यालय परिसरमै पुगेर ठुलो संख्यामा बिद्यार्थीहरुलाई झोला वितरण गरिएको हो । बैँकका गाईघाट शाखा प्रवन्धक सुरेश खत्रीले बैँकको उदेश्य खाली नाफा कमाउने मात्रै नभई सामाजीक कार्य सँगै सेवामुखी र जनमुखी जस्ता क्षेत्रहरुमा पनि उत्तिकै जिम्मेवार हुनु पर्नेमा जोड दिए । सोही उदेश्य अनुरुप बैँकले आर्थिक कारोबार र नाफामा मात्रै ध्यान नदिई नाफाको केहि प्रतिशत सामाजिक उत्तरदायित्व कार्यक्रममा लगानी गरेको बताए । उक्त विद्यालयमा अध्यानरत आर्थिक आवस्था कम्जोर भएको विद्यार्थीहरुलाई शैक्षिक पठनपाठनमा सहज र सहयोग मिलोस भन्दै झोला वितरण गरिएको प्रवन्धक खत्रीको भनाई छ । झोला वितरण का...