Sunday, August 2News That Matters

Breaking News 3

उदयपुरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

उदयपुरमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि, भदौ २१ उदयपुरमा राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा सोमबार जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सुशासनका हिमायती (जी३) र संगम सामुदायिक पुस्तकालयको आयोजनामा भर्चुवल माध्यमबाट प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा किन्डरमिसन न्युवरक (जर्मनी) को सहयोग र मुख्य साझेदार संस्था मानव अधिकार मञ्च नेपाल, ईलामको रहेको थियो । जिल्लामा अझै पनि कोरोनाको त्रास कायमै रहेकोले भर्चुवल माध्यमबाट कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लाका विभिन्न विद्यालयहरुबाट १३ जनाले प्रतियोगितामा सहभागिता भएका थियो । जुम यापबाट ११ बजेदेखि कार्यक्रम सञ्चालन गरिएको थियो । सहभागी बालबालिकाहरुले कोभिड–१९ ले बालबालिकाको शैक्षिक क्षेत्रमा पारेको असर र बैल्पिक उपायहरु शिर्षकमा आफ्ना भनाई प्रस्तु गरेको थिए । प्रतियोगितामा प्रथम, द्धितिय र तृृतिय हुनेलाई २ हजार, १५ सय र १ हजार पुरस्कारकोे व्यवस्था ...
दाजु मारेको अभियोगमा भाई पक्राउ

दाजु मारेको अभियोगमा भाई पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ २१ आफ्नै दाजुको हत्या गरि फरार रहेका भाई पक्राउ परेका छन् । झापा कचनकवल–३ का ३७ वर्षीय रतन राजबंशीलाई आफ्नै दाईको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । हिजो बिहान साढे ७ बजे कचनकवल गाउँपालिका–३ केचना घर भई हाल बिर्तामोड नगरपालिका–४ स्थितमा डेरा गरी बस्ने ५० वर्षीय भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई बुझ्दा हत्या भएको आशंकामा अनुसन्धान गर्ने क्रममा उनकै भाई रतन राजबंशीले मार्तलले हानी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । दाजुको हत्या गरि फरार रहेका रतनलाई खोजतलासमा खटिएको प्रहरी टोलीले हिजै राती ९ बजे मेचीनगर–१५ स्थितबाट मार्तलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथै उनलाई जिल्ला अदालत झापाबाट कर्...
पिकअपको ठक्करबाट बालकको मृत्यु

पिकअपको ठक्करबाट बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि भदौ १८  झापा कमल गाऊपालिका ५ आदीबासी रङ्गशाला अगाडी पुर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट एक  बालकको मृत्यु भएको छ । सर्लाही भक्तिपुर गाऊपालिका ३ ईश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टागी बस्ने लोहरा कापरीको  ४ बर्षीय छोरा मानव कापरीको मृत्यु भएको छ । आज दिउसो साढे ११ बजे पश्चिम आउदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमा नै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअप र चालक मकवानपुर हेटौडा नगरपालिका ११ का २४ बर्षीय अजय पाख्रिन ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।...