Saturday, April 26News That Matters

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

पूर्णपुष्टि, चैत्र ११ । उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पनेृमा त्रियुगा नगरपालिका–१ खैजनपुरका २२ बर्षीय सन्तोष चौधरी रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई ७ एम्पुल र २५ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका चौधरीको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईहरेको प्रहरीले जनाएको छ ।