Friday, February 14News That Matters

उदयपुरमा साझा सेवा घर भोलीदेखी संञ्चालनमा आउने

पूर्णपुष्टि, ७ असोज ।

भोली देखी उदयपुरमा साझा सेवा घरले सेवा दिने भएको छ । साझा सेवा घर उदयपुर (सास) भोलीदेखी औपचारिक रुपमा संञ्चालन हुने भएको छ । त्रियुगा नगरपालिका वडा नं ११ रहेको उक्त संस्थाको कार्यालय भोली बिधिगत रुपमा उद्घाटन हुने भएको छ ।

साझो सेवा घरले आर्थिक र सामाजिक बाट समस्या परेका बालबालिका, जेष्ठ नागरिक, शारिरीक समस्या परेका पिडितहरुलाई मानविय साथ सहयोग गर्ने संस्थाकी अध्यक्ष गिता खड्काले जनाईन् । खड्काका अनुसार त्यस्ता व्यक्तिहरुलाई संस्थाले संरक्षण गर्ने संस्थाको उदेश्ये रहेको जनाईन् । खानपिन, स्वास्थ्य शिक्षा जस्ता महत्वपूर्ण कामका लागि समस्या परेको ब्यक्तिहरुलाई संस्थाले सेवा दिनेछ ।