Wednesday, August 5News That Matters

उदयपुर क्षेत्र नं २ मा एमाले निरन्तर अगाडी

पूर्णपुष्टि, मंसिर ६
उदयपुरको क्षेत्र नं २ मा एमालेले आफ्नो अग्रता निरन्तर कायम राखेको छ । मतगणनाको सुरुवाती चरणमै एमालेका उम्मेदवार अम्वर बहादुर रायमाझीले आफ्नो मतलाई अग्रता दिँदै आएका थिए । उनलाई गठबन्धनका उम्मेदवार नेकपा एसका जगन्नात खतिवडाले पछ्याईरहेको छ । कांग्रेस बाट बागी उठेका राम कुमार राई भने तेस्रो स्थानमा छ । रायमाझीले ८७१५ प्राप्त गर्दा खतिवडाले ७५२१ मत मात्रै प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार राईले ५५६४ मत प्राप्त गरेको छ ।