Sunday, March 15News That Matters

उदयपुर -१ मा मतदान केन्द्रहरुमा कर्मचारीहरु ताेकिए, काे कहाँ परे ?

मुख्य निर्वाचन अधिकृतकाे कार्यालय उदयपुरले उदयपुर निर्वाचन क्षेत्र १ का लागि कर्मचारी मतदान केन्द्रहरुका लागि ताेकेकाे छ । एक निर्वाचन केन्द्रका लागि मतदान अधिकृतसहित ६ जनाका दरले कर्मचारीहरु ताेकेकाे हाे । उदयपुर १ मा ९६३ जनालाइ जिम्मेवारी ताेकेकाे हाे । ताेकिएका कर्मचारीहरुकाे नाम सार्वजनिक गरिएकाे छ ।