
उदयपुरमा आयोजित प्रदेश नं. १ स्तरीय प्रथम घरेलु औद्योगिक महोत्सवमा जिल्लाका चारैजना प्रदेश सांसदहरुसंग उद्यमीहरुले आफ्ना समस्या र नीतिगत आवश्यकताका बारेमा कुरा राखेका छन् । सांसदहरुले उद्यम क्षेत्र नै समृद्धताको सुत्र भएको र उद्यमीहरुको समस्याबारे प्रदेशसभाले सम्बोधन गरिने आवश्वसन दिएका छन् । प्रदेश सांसदहरुको विस्तृत भनाईका लागि भिडियो हेर्नुहोस् ।