पूर्णपुष्टि, कार्तिक २ गते ।
एमालेको चुनाबी अभियान अन्तर्गत चौदण्डीगढी नगरपालिका–५ सिबायिमा उम्मेदवार परिचयात्मक कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा प्रतिनिधि सभाकी उम्मेदवार मन्जु चौधरी , प्रदेश सभा ‘क’ का उम्मेदवार कुसलबाबु बस्नेत , एमाले जिल्ला अध्यक्ष परमेश्वर घिमिरे लगायत सहभागी हरेको थियो ।
कार्यक्रममा अन्य पार्टी का १३ जना एमालेमा प्रबेश भएका छन् । एमालेले अहिले प्रदेश ‘क’ मा चुनावी गतिविधि लाई तिब्रता दिएको छ ।

