Sunday, March 16News That Matters

कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ देखि २४ सम्म

पूर्णपुष्टि, फागुन २ ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । कार्यालयले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार २०८२ वैशाख ११ गतेदेखि परीक्षा शुरु भई वैशाख २४ गतेसम्म सञ्चालन हुने भएको छ ।

साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । विद्यार्थी र अभिभावकहरूले परीक्षाको तयारीको लागि पर्याप्त समय पाउने गरी तालिका सार्वजनिक गरिएको छ ।

कक्षा १२ को परिक्षा तालिका हेर्नुहोस –