Thursday, August 6News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

सुनसरी, साउन ३ 

सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ईटहरी–३ निबासी ३७ बर्षीय मदन राईको करेन्ट लागेर मृत्यु भएको हो ।

आज बिहान साढे ११ बजे छिमेकीको घरमा लाईनको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर वेहोस भएका राईको बिराट मेडिकल हस्पिटल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे १२ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय  ईटहरीले जनाएको छ ।