
नेपाली कांग्रेसका नेता धनराज गुरुङ्ले प्रेस युनियन स्याङ्जाका पुर्ब सभापति श्रीकृष्ण सिग्देलका ममतामयी आमाको दुखद निधनको खवरले स्तब्ध तुल्याएको बताएका छन्। उनले स्वर्गीय आमा प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।
गुरुङ्ले लेखेका छन्, “प्रेस युनियन स्याङ्जाका पुर्ब सभापति श्रीकृष्ण सिग्देलका ममतामयी आमाको दुखद निधनको खवरले स्तब्ध तुल्याएको छ। स्वर्गीय आमा प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।”
