
पूर्णपुष्टि,साउन ३ । पोखराको कास्की केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ९ः५३ मिनेटमा भूकम्प गए जनाएको छ।
केन्द्रका अनुसार ४ दशमलव रेक्टर स्केलको भूकम्प मापन गरिएको हो । भूकम्पको धक्का कास्की र आसपासका क्षेत्रमा गरिएको थियो ।
यसअघि असार २८ गते हुम्ला केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।