
पूणर्पुष्टि, बैशाख २९
खोटाङ जन्तेढुंगा गाउपालकिा ५ घोर्ले स्थति तारेभरिबाट अटो टेम्पु खस्दा अटोमा सवार सोही स्थानका १३ बर्षीय गोकुल परयिारको मृत्यु भएको छ । उनको उपचारको लागी घोपा धरान ल्याउने क्रममा बेलुका ५ बजे बाटोमानै मृत्यु भएको हो ।
उक्त दुर्घटनाबाट घाईते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ बर्षीय जविन राई, चालककै छोरा ७ महनिाको जर्मन राई, जेन्तेढुंगा ५ का १६ बर्षीय मणरिाम राई, सोही स्थानका ६५ बर्षीय रत्न बहादुर राई रहेका छन् ।
घाईते मध्ये मणरिाम राईको अबस्था सामान्य रहेकोले स्थानयि स्वास्थ्य केन्द्रमानै उपचार भईरहेको र बाकीलाई घोपा धरान तर्फ पठाईएको हो । मंगलबार बहिान १० बजे घोर्लेबाट बरिामी बोकी चसिापानी आउने क्रममा लु १ स ०३५० नम्बरको अटोटेम्पु तारेभरिबाट अन्दाजी ५०० मटिर तल खसेको हो ।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चसिापानीबाट प्रहरी टोली खट िगई घाइतेहरुलाई उद्धार गर िउपचारको लागी घोपा धरान तर्फ पठाईएको हो ।
