
पूर्णपुष्टि,जेष्ठ ७ । उदयपुरको गाईघाट बैंक लाईनमा अवस्थ्ति जीवन विकास लद्युवित्त संस्थाको अवस्था यतिवेला तनावग्रस्त देखिएको छ । उक्त क्षेत्रमा प्रहरीको लाठि चार्जबाट एक जना अन्दाजि २७ वर्षीय महिला घाईते अवस्थामा रहेको छ । यति वेला अवस्थ निकै गम्भिर भएपछि प्रहरीद्धारा असुर ग्योस प्रयोग गरेको छ । यस विषयमा थप जानकारी आउँन बाकी छ ।
