चिसो छल्न बालेको आगो पसलमा सल्किदा ७० लाख बराबरको क्षति

पूर्णपुष्टि, पुष २
चिसो छल्न बालेको आगो पसलमा सल्किदा ७० लाख बराबरको क्षति भएको छ । रुपन्देहीको लम्बिनीमा आगलागी हँदा १२ वटा पसल जलेर नष्ट हुँदा ७० लाख बराबरको क्षति भएको हो ।
गएराति आगो लाग्दा १२ वटा पर्यटक लक्षित पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार पसलमा रहेका माला, मूर्ति, हस्तकलालगायतका सामान जलेर पूर्णरुपमा नष्ट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: