Sunday, June 21News That Matters

चौदण्डीगढीमा एन्टिजेन्ट किट अभाब

पूर्णपुष्टि, जेष्ठ ४

उदयपुरमा कोरोनाको संक्रमण दर तीव्र गतिमा फैलिहरेको बेलामा चौदण्डीगढीमा एन्टिजेन्ट किट सकिएको छ । किट सकिएसंगै परिक्षण कार्यलाई पनि स्थगित गरिएको छ । पालिकाले शुरुमै ५ सय किट खरिद गर्ने भनेपनि कतै नपाएपछि १ सय ५० थान मात्र खरिद गरेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

पिसिआर किट पनि २ सय थानमा अब १ सय थानमात्र बाँकी रहेको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिनुभयो  ।