Tuesday, March 25News That Matters

जम्मा अढाईबर्षको प्रयास

जम्मा अढाईबर्षको प्रयासमा उदयपुरमा कृषि/तरकारीखेतीमा उल्लेख्य प्रगति । यसैगरी गर्ने हो भने तरकारी आयातमा निर्भर उदयपुरले बाहिर निर्यात गरेर समृद्ध बन्ने देखिन्छ ।
कृपया, यो अन्तरवार्ता पुरै सुनेर/हेरेर सल्लाह, सुझाव केमन्टमा लेखिदिन हुन अनुरोध छ ।

धनकुटापछि उदयपुरमा समृद्धिको सुत्र