Thursday, June 11News That Matters

जलजलेमा एन्फा महासचिव सम्मानित

पूर्णपुष्टि, असार ३० गते ।
उदयपुरको जलजलेमा अखिल नेपाल फुटवल संघ (एन्फा)का नवनियुक्त महासचिव किरण राईलाई सम्मान गरिएको छ । त्रियुगा नगरपालिका–६ स्वणिर्य युवा क्लव, मेधावी युवन क्लव र मिर्मिरे युवा क्लवले संयुक्त रुपमा सम्मान गरको हो । जलजलेमा रहेको खेल मैदानमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै महासचिव राईले खेलकुदको विकास आफ्नो प्राथमिकता रहेको धारणा राखेका थिए ।