
पूर्णपुष्टि, चैत २
काठमाण्डौको चन्द्रागिरीमा टिप्पर पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
गतराति चन्द्रागिरी नगरपालिका–२ मसिने भीरमा मसिनेबाट ग्राबेल बोकेर बाणभञ्ज्याङका लागि छुटेको प्रदेश २–०३–००१ क ५९९ नम्बरको टिप्पर पल्टिँदा चालक मकवानपुर भीमफेदी–२ का २५ वर्षका विनोद बलको मृत्यु प्रहरीले जनाएको छ ।
