Friday, February 7News That Matters

ताल डान्सको पाँचौँ वार्षिक उत्सव

पूर्णपुष्टि/उदयपुर साउन २०

त्रियुगा नगरपालिका ११ मा अवस्थित ताल डान्स हाउसले वार्षिक उत्सव शनिबार मनाएको छ ।

ताल डान्सल पाँच वर्ष पुरा गरि छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिक उत्सव मनाएको हो ।

डान्स हाउस बाट सयौँ विद्यार्थीहरु उत्पादन भएका छन् । सगरमाथाकै उत्कृष्ट डान्स हाउसको रुपमा चिनिदै गएको ताल डान्स हाउसले सामाजिक,सास्कृतिक सबै खाले कार्य समेत गर्दौ आएको छ ।

विभिन्न खालको डान्स सिप दिदै आएको हाउसले सडकबाट डान्स हाउसमा परिणत गरि बालबालिकाहरुलाई सिप दिन पाएकोमा प्रोपाईटर मिथुन ठाकुरले खुसि व्यक्त गरे ।

कला माध्यम देश मात्र नभई विश्वमै चिनाउन सकिने क्षेत्र भएकोले आफुमा भएको सिप र कलालाई विद्यार्थीमा प्रस्तुत दिदै जाने ताल डान्स हाउसको प्रोपाईटर ठाकुरले बताए ।

https://www.youtube.com/watch?v=USpsacyrwug