
पूर्णपुष्टि, जेठ ६ । उदयपुरको त्रियुगा नगरपालिकामा हावाहुरीसँगै आएको वर्षाको कारण ३९ लाख बढी क्षती भएको छ ।
आज बिहान हावाहुरी सँगै आएको वर्षाकाले पालिकाको विभिन्न स्थानमा बस्ने मानिसहरुको घर गुहालीमामा क्षती पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईले जानकारी दिए । डिएसपी चापागाईका अनुसार विभिन्न स्थानका ५० वटा घर र गुहालीको छानो उडाउदाँ ३९ लाख बढी ११ हजार रुपैया बराबरको क्षती भएको हो ।
त्रिनपामा ५० जना मानिसको घर लगायत गुहालीमा भएको क्षती विवरण यस्तो छ ।
१. जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नंबर ०६ बस्ने त्रिभुलालबिश्वकर्माको टिनको छाना भएको,भुईतल्लेपक्कि घरको छाना उडाईअं. १,००,००० (एक लाख) वरावरको क्षति भएको ।
२. ऐ.ऐ. बस्ने ०६ मोहनपुर बस्ने बर्ष ६३ को बद्री बहादुर पाण्डेको बासको टाटी बेरा र टिनको छानो भएको कच्चीघर को छानो उडाई अं. १ (एक) लाख बराबरको क्षति भएको ।
३. ईप्रका जलजलेको कम्पाउण्ड भित्र निर्माण गरीएको मोटर ग्यारेजको टिनको छानो उडाई अं. २० (वीस) हजार बरावर क्षति भएको ।
४. ऐ. वडा नंवर १० बोक्से बस्ने बर्ष ४५ को बुद्दि बहादुर श्रेष्ठको पक्कि घरको माथिल्लो तल्लामा रहेको टिनको छाना भएको किचेन घरको छाना उडाई,ईटाको गाह्रो समेत सामान्य भत्काएको गरी अं। २०,००० (वीस हजार) बराबर क्षति भएको ।
५. ऐ. वडा नंवर १३ बस्ने बर्ष ८६ को रुप बहादुर बस्नेको टिनको छाना भएको १ तल्ले घरको छाना उडाई अं. १,५०,००० (एक लाख पचास हजार मात्र) वरावरको क्षति भएको ।
६. ऐ. बस्ने बर्ष ४२ को अम्मर बहादुर राउतको जस्ताको छाना भएको गुहाली गोठको छाना उडाई अं. ५० (पचास) हजार बरावरको क्षति भएको ।
७. ऐ. बहेड्वा बस्ने बर्ष ३४ को अशोक चौधरीको जस्ताको छाना भएको भुईतल्लर घरको छाना उडाई अं. ५०,००० (पचास हजार) वरावरको क्षति भएको ।
८. ऐ. पर्ताहा बस्ने बर्ष ४०र४५को बतहु चौधरीको टिनको भूईतल्ले घरको छाना उडाई अं. ५०,००० (पचास हजार) वरावरको क्षति भएको ।
९. ऐ. डाडाटोल बस्ने लक्ष्मी बुढाथोकीको च्याउखेती भएको घर भित्र १,५०,००० (एक लाख पचास हजार) वरावरको क्षति भएको ।
१०. ऐ. ४ बगाहा बस्ने तोयानाथ धमलाको टिनको छाना भएको भुईतल्ले घर को छाना उडाई १लाख पचास हजार वरावरको क्षति भएको ।
११. ऐ. ४ बगाहा बस्ने रत्न बहादुर कटुवालको टिनको छाना भएको भुईतल्ले घर को छाना उडाई १० हजारवरावरको क्षति भएको ।
१२. ऐ. ४ बगाहा बस्ने एक बहादुर कटुवालको को टिनको छाना भएको भुईतल्ले घर को छाना उडाई पचास हजार बराबरको क्षति भएको ।
१३. ऐ. ४ बगाहा बस्ने राज कुमार तामाङको टिनको छाना भएको भुईतल्ले घर को छाना उडाई पचास हजार बरावरको क्षति भएको ।
१४. ऐ. ३ मुसहरीटोल बस्ने फागु सदाको टिनको छाना भएको भुईतल्ले घर को छाना उडाई ७५ हजार वराबरको क्षति भएको ।
१५. ऐ. ४ बगाहा बस्ने हर्क बहादुर तामाङको टिनको छाना भएको भुईतल्ले घर को छाना उडाई ७५ हजारवराबरको क्षति भएको ।
१६ ऐ. ४ बगाहा बस्ने अम्मर बहादुर तामाङको टिनको छाना भएको २ तल्ले घर को छाना उडाई ७५ हजारवराबरको क्षति भएको ।
१७. ऐ. ३ मुसहरीटो बस्ने नानु सदाको टिनको छाना भएको भुईतल्ले घर को छाना उडाई ३० हजारवराबरको क्षति भएको ।
१८. ऐ. ३ मुसहरीटोल बस्ने भुमे सदाको टिनको छाना भएको भुईतल्ले घर को छाना उडाई १० हजारवराबरको क्षति भएको ।
१९. ऐ. ३ मुसहरीटोल बस्ने सुखदेव सदाको टिनको छाना भएको भुईतल्ले घर को छाना उडाई १० हजारवराबरको क्षति भएको ।
२०. ऐ. ३ मिलनचोक बस्ने बर्ष ४५ को मिलन कुमार कटुवालको टिनको छाना भएको १ तल्लेपक्कि घरको छाना उडाई अं. १,००,००० (एक लाख) बरावरको क्षति भएको ।
२१ ऐ. ३ मिलनचोक बस्ने बर्ष ५५ को धन बहादुर चौलागाईको टिनको छाना भएको १ तल्लेपक्कि घरको छाना उडाई अं. १,००,००० (एक लाख) बरावरको क्षति भएको ।
२२. ऐ. ३ मिलनचोक बस्ने महेश्वर खड्काको टिनको छाना भएको १ तल्ले भान्सा घरको छाना उडाई अं. ५०,००० (पचास हजार) बरावरको क्षति भएको ।
२३. ऐ. ३ क्याम्पसडाडा बस्ने बर्ष ४० को मनोज कुमार चौधरीको टिनको छाना भएको १ तल्लेपक्कि घरको छाना उडाई अं. २,५०,००० (दुई लाख पचास हजार) बरावरको क्षति भएको ।
२४. ऐ. ३ क्याम्पसडाडा बस्ने बर्ष ५५ को लक्ष्मी देवी दाहाल टिनको छाना भएको १ तल्लेपक्कि घरको छाना उडाई अं. ८०,००० (असी हजार) बरावरको क्षति भएको ।
२५. त्रियुगा न.पा.६ बस्ने बिरेन्द्रमरिकको घरको छाना उडाई १० हजार बराबरको क्षति ।
२६. त्रियुगा न.पा.६ बस्ने रंजित चौधरीको घरको छाना उडाई १० हजार बराबरको क्षति ।
२७. त्रियुगा न.पा.७ भाटाबारी बस्ने ४९ को दिपेश कार्की ढोलीको छानो उडाएको २लाख ७५ हजार बराबरको क्षति भएको।
२८. ऐ।.खोरिया बस्ने बर्ष ३८को हरी नारायण चौधरीको घरको छानो उडाएको ३ लाख बराबरको क्षति भएको ।
२९. ऐ. बस्ने गुन्टे छर खोला बस्ने एनिमाया सार्कीको छानो उडाएको२५ हजारको क्षति भएको ।
३०. ऐ. काली खोला हेम बहादुर राईको छानो उडाएको २ लाख बराबरको क्षति भएको ।
३१. त्रियुगा न.पा. ८ मोटे खोला सिता भट्टराईको घरको छानो उडाएको २ लाख ५० हजार बराबरको क्षति भएको ।
३२. ऐ. बस्ने कमल बहादुर खत्रीको छानो उडाएको १ लाख बराबरको क्षति भएको ।
३३. ऐ. सुमित्रा खत्री कट्वाल माथिको छानो उडाएको ६० हजारको क्षति भएको ।
३४. ऐ. झोरा बस्ने बिमला पाण्डे को ग्वालीको छानो उडाएको ७० हजार बराबरको क्षति भएको ।
३५. ऐ. बाघचौरीबस्ने सम्वर बहादुर खत्रीको छानो उडाएको ४० हजारको क्षति भएको ।
३६. ऐ. बस्ने दुर्गा बहादुर बस्नेतको घरको छानो उडाएको ८ हजार बराबरको क्षति भएको ।
३७. ऐ. बस्ने ज्ञान बहादुर दनुवारको घरको छानो उडाएको ७ हजार बराबरको क्षति भएको ।
३८. त्रियुगा न.पा. ८ बाघचौरी बस्ने सुर्य देवि कार्कीको घरको छानो उडाएको ३ लाख बराबरको क्षति भएको ।
३९. ऐ. बस्ने दिनेश पादकको घरको छानो उडाएको १० हजार बराबरको क्षति भएको ।
४०. ऐ. बस्ने साबित्राढुङगानाको घरको छानो उडाएको ६ हजार बराबरको क्षति भएको ।
४१. ऐ. बस्ने पबित्रा कार्कीको ग्वालीको छानो उडाएको १२ हजारको क्षति भएको ।
४२. ऐ. बस्ने लोक बहादुर बिष्टको घरको छानो उडाएको १० हजार बराबरको क्षति भएको ।
४३. ऐ. बस्ने पदम बहादुर थापाको घरको छानो उडाएको १२ हजार बराबरको क्षति भएको ।
४४. ऐ. बस्ने गणेश बहादुर खड्काको घरको छानो उडाएको ५०हजार बराबरको क्षति भएको ।
४५. ऐ. बस्ने झोरा बस्ने तिलाई शाहको घरको छानो उडाएको ५ हजार बराबरको क्षति भएको ।
४६. ऐ. बस्ने मोहन गिरीको घरको छानो उडाएको ८ हजार बराबरको क्षति भएको ।
४७. ऐ. ७ बस्ने सन्धि माया दुनुवारको घरको छानो उडाएको १० हजार बराबरको क्षति भएको ।
४८. ऐ. ८ बस्ने सुर्य देबी कार्कीको घरको छानो उडाएको ३ लाख बराबरको क्षति भएको ।
४९. त्रियुगा न।पा। ०४ बगहा बस्ने बिदुर कार्कीको घरको छानो उडाएको ५० हजार बराबरको क्षति भएको ।
५०. ऐ. बस्ने मंगली माया परियारको घरको छानो उडाएको ३० हजार बराबरको क्षति भएको ।