Wednesday, April 22News That Matters

त्रियुगा खोलामा बगेर महिलाकाे मृत्यु

पूर्णपुष्टि, २७ असार/उदयपुर
उदयपुरकाे त्रियुगा नगरपालिका-६ जलजलेमा स्थानीय ६५ वर्षीया मिहला दुर्गा प्रधानकाे खाेलाले बगाएर आज मृत्यु भएकाे छ ।
साँझ करिब ५ बजे खेतबाट घर फर्किंदै गर्दा त्रियुगा तर्ने क्रममा बगाएर  मृत्यु भएकाे हाे ।
उनी करिव ७०० मिटर तल मृतअबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।