Friday, May 22News That Matters

थप २५५ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार २४

नेपालमा आज थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जनाएको छ ।

त्यस्तै आज थप २ सय ५३ जना उपचारपछि निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै ७ हजार ७ सय ५२ पुगेको छ ।