Sunday, May 17News That Matters

थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुिष्ट, जेठ २५ गते । 

आज कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ६ सय ४१ पुगेको हो ।

सुर्खेतको प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका २८, सुर्खेतका २० र दैलेखका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कालीकोटका तीन जनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना तथ्याङ्क हेर्न तल हेर्नुस् :