Sunday, March 16News That Matters

नमस्ते झरनाको अर्को नाम -सिम्सुवा (भिडियोसहित)

पूर्णपुष्टि/भदौ ११ गते, २०७५

नेपालको पूर्वी भेग, प्राकृतिक छटाले हराभरा र अति सुन्दर छ । विभिन्न पर्यटकीय, रमणीय, मनमोहक दुष्यावलोकन र धार्मीक एवम् प्राकृतिक ठाउँहरुको अवलोकन गर्न सकिन्छ । यसै सिलसिलामा धनकुटाको भेडेटार नजिकै रहेको नमस्ते झरना यतिबेला चर्चीत छ । नमस्ते झरनाको अर्को नाम सिम्सुवा झरना रहेको छ । झरना नमस्ते आकारको भएकाले यसको नाम नमस्ते झरना भनेर नामाकारण गरेको पाईन्छ । नमस्ते झरना एकपटक जो कोही पुग्नु पर्ने ठाउँ रहेको छ ।

सो झरनाको बारेमा थाहा पाउन तलको लिंकमा भिडियो हेर्न सक्नुहुनेछ ।