Tuesday, June 9News That Matters

नविल बैंक शाखा गाईघाटकाे एटिएम फुटाउने चाेर र क्षति भएकाे एटिएमकाे तस्विर

सामान्य क्षति भएकाे एटिएम
एटिएम फुटाउने सामानसहित

पूर्णपुष्टि, जेठ २५ । बैंककाे सिसि क्यामेराकाे भिडियाेकाे आधारमा पक्राउ परेका चाेर । भारतीय नागरिक बताउने उनकाे साथबाट एटिएम फुटाउन प्रयाेग भएका सबै सामान बरामद भएका छन् । उनी गाईघाटकाे एक फर्निचरकाे कामदार समेत रहेकाे बताएका छन् ।