नियन्त्रित औषधी सहित एक युवक पक्राउ

पूर्णपुष्टि, मंसिर ८

सुनसरी धरान उप महानगरपालिका–५ देउरालीका २४ बर्षीय अनम राईलाई नियन्त्रित औषधी सहित पक्राउ परेको छ । मंगरलबार बेलुका साढे ६ बजे अस्थाई प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट नियन्त्रित औषधी ट्रामाडोल ४२५० ट्याव्लेट र स्पास्पेइन ४३०० ट्याव्लेट बरामद गरेको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: