
पूर्णपुष्टि, माघ ३ । नेपाली काङ्ग्रेस उदयपुरले आज गाईघाटमा माेटरसाईकल र्याली गर्दै संसद विघटन र भ्रष्टाचारकाे विरुद्ध बुलन्द पारेकाे छ । सदरमुकाम गाईघाटमा दिउसाे र्याली गर्दै विराेध जनाएकाे हाे । गाईघाटस्थित कार्यालयबाट सुरु मोटरसाइकल र्याली गाईघाट क्षेत्र परिक्रमा पछि मुख्याचाैकमा काेणसभा भएकाे थियाे। करिव अढाईसय मोटरसाइकल र्यालिमा थिए । काङ्गग्रेसकाेे निरन्तर बिराेेध छ।
