Thursday, August 6News That Matters

निसर्ग चक्रवटको अन्त्यपछि नेपालमामा मनुसनी सुरु

पूर्णपुष्टि, जेठ २३ गते । 

अहिले नेपालमा अरब सागरमा बनेको चक्रवात निसर्गको असरले पानी परिरहेको छ । चक्रवात निसर्ग कमजोर भएर बनेको न्यूनचापीय क्षेत्रको प्रभावले बिहीबार रातिदेखि वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि बेलुकादेखि मौसम खुल्दै जाने अनुमान गरिएको छ । यो चक्रवातको प्रभाव अन्त्य भएपछि नेपालमा मनसुनी सुरु हुने महाशाखाले जनाएको छ ।