Saturday, May 23News That Matters

नेपालमा थप २ कोरोना संक्रमणबाट मृत्यु

पुर्णपुष्टि,असोज १५ 

नेपालमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ का ५२ वर्षीय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षीया महिलाको हिजो बिहान नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकले जनाएको छ ।

नेपालगञ्जका ५२ वर्षीय पुरुषको बिहान ५ः२० बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको हिजो राति १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।