Wednesday, June 17News That Matters

नेपालमा भूकम्पको धक्का

पूर्णपुष्टि,माघ १० । मुलुकको पश्चिम नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ । मंलवार दिउँसो पश्चिम नेपालका सुर्खेत, नेपालगञ्ज, बझाङ, कैलालीलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो ।

भूकम्पको म्याग्नेच्युड र केन्द्रबिन्दुबारे विस्तृत विवरण आइसकेको छैन। भारतीय सञ्चारमाध्यमहरूले भारतको राजधानी नयाँदिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएको जनाएका छन्।