Tuesday, May 12News That Matters

नेपालमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मी मै काेराेना देखियाे

पूर्णपुष्टिि, वैशाख ३१ ।

काेराेना नियन्त्रणमा अग्रपंतीमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी तीनै अंगमा काेराेना संक्रमण देखिएकाे छ ।भक्तपुरमा भेटिएकाे संक्रमित सशस्त्र प्रहरी रहेका छन् । कपिलबस्तुमा एक नर्शलाई संक्रमित देखिएकाे छ भने पर्शामा ४ पत्रकारमा काेराेना संक्रमण देखिएकाे हाे ।

अहिले अग्रपंतीमा खटिनेहरुकाे संक्रमणकाे याे संख्याा कम छ, बढ्न नदिन विशेष सतर्कता अपनाउन जरुरी दृखिएकाे छ । नागरिकहरसलाई थप सतर्क र सचेत हुन प्रशासनले अाव्हान गरेकाे छ ।