Tuesday, June 23News That Matters

पसल र डिपार्टमेन्ट स्टोर खुल्न पाउने

पूर्णपुष्टि, जेठ २९ गते ।

सरकारले उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सबै उद्योग, व्यापार व्यवसाय पसल र डिपार्टमेन्ट स्टोर खुला गर्ने निर्णय गरेको हो ।

तर सपिङ मल भने खोल्न नपाइने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभएयो  ।