Friday, February 7News That Matters

पैनीले बगाउँदा एक जनाको मृत्यु

झापा, साउन ९ गते । 

झापामा पैनीले बगाउँदा एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका – ५ निबासी ६८ वर्षीय काजीबहादुर जोशीलाई पैनीले बगाउँदा मृत्यु भएको हो ।

विहान करिब ५ बजे गोठ छेउको पैनीमा चिप्लिएर पसेपछि पैनीले बगाई जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।