Friday, January 24News That Matters

प्रकाश सपुतको “दमाई राजा” युट्युवको शिर्ष स्थानमा

पूर्णपुष्टि, ६ साउन ।
गायक प्रकाश सपुतको गित “दमाई राजा” युट्युवको शिर्ष स्थानमा परेको छ । भर्खरै सार्वाजानिक सपुतको गित युट्युवको ट्रडिङ एकमा पर्न सफल भएको हो । च्यानलमा अपलोड गरेको करिब १६ घण्टामै झण्डै ८ लाख भ्युज उक्त भिडियोले प्राप्त गरेको हो । गितमा शान्ति श्री परियार र गायक सपुतको आफ्नै स्वरमा रहेको छ भने शव्द संगित पनि सपुतकै रहेको छ । सपुतको लगतार गित भिडियोहरु च्यानलको शिर्ष स्थानमा पर्दै आएको छ । यस भन्दा पहिले पनि गायक सपुतको सकम्वरी एक हप्तामै करोड क्लवमा पुगेका थिए । भिडियो जात र धर्ममा हुने बिभेदवारे समेटिएको छ ।