प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

पुर्णपुष्टि, पुष २४

सुनसरीको धरान उपमहानगरपालिका १४ पिण्डेश्वरिचौक स्थित एक घरबाट प्रतिबन्धित औषधी सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ बर्षीय पारुहाङ राई रहेका छन् ।आज बेलुका साढे ३ बजे ईलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट धरानबाट खटिएको प्रहरी टोलीले उनको घरकोठाबाट ट्रामाडोल (५८९० ट्याव्लेट र इस्पास्पेन( ५५९० ट्याव्लेट प्रतिबन्धित औषधी फेला परेको थियो । पक्राउ परेका राईको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: