
पूर्णपुष्टि, जेठ ८ गते ।
पछिल्लो समय सामाजिक सञ्जालमा ‘अल अबाउट डिवी स्किन’ मा १ दे २० भाग सम्मका टिकटक भिडियो पोस्ट गरेर एकजना बलात्कार पीडितले आफूमाथि ब्युटी पेजेन्टको नाममाथि आफूमाथि बलात्कार भएको घटना सुनाएपछि सो घटना सार्वजनिक भएको थियो ।
यो घटानसँगै आज आइतवार बिहान पुनः अर्को एक पीडितले आफू इटहरीको ब्लुमिङ लोटस इङ्गलिस स्कूलमा पढिरहेका बेला विद्यालयका प्रधानाध्यापकले उनीमाथि बलात्कार गरेको बताएकी छिन् । उनले प्राधानाध्यापकको नाम राज खड्का भएको जानकारी दिएकी छिन् ।
जसमा उनले २०७२–७३ को समयमा उनीमाथि भएको हिंसाको जिकिर गरिएको छ ।
