Saturday, April 26News That Matters

फोटो फिचर ( घरेलु औद्योगिक महोत्सव ०७४)

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा उदयपुरको आयोजना र जिल्लाका आठ वटै स्थानीय तहको सहप्रायोजनमा उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबारदेखि सुरुभएको १ नम्बर प्रदेशस्तरीय प्रथम घरेलु औद्योगिक महोत्सव ०७४ को फोटो फिचर ।

(प्रकाशित मिति : गाईघाट, पुस २२ गते)