
पूर्णपुष्टि, असार ६
बारा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिकाका १८, १९ र ३८ वर्षका पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।
वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।
