Thursday, May 21News That Matters

बालेन्द्र साह बेल्जियम जाने

पूर्णपुष्टि,जेष्ट २४ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई बेल्जियम जाने अनुमति प्राप्त भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले मेयर शाहलाई ब्रसेल्स जान अनुमति दिने निर्णय गरेको हो ।

बेल्जियमको ब्रसेल्समा आयोजना हुने ुअर्बान समिटु मा भाग लिन मेयर शाह त्यसतर्फ जाने भएका हुन्। यो कार्यक्रम जेठ २९ गतेदेखि ३२ गतेसम्म चल्नेछ।