बेलकामा माओवादी प्रवेशको लर्को

पूर्णपुष्टि, २६ माघ ।
उदयपुरको बेलका नगरपालिकामा बिभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नेका लर्को लागेको छ ।
.नगरपालिकामा एमाले, कांग्रेस, खम्बुवान , जसपा, परित्याग गरी माओबादी केन्द्रमा प्रबेश गरेका हुन् । प्रवेश गर्नेहरुलाई केन्द्रिय सदस्य तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अविर जात्रा गरि स्वागत गरेका छन । प्रवेश गर्नेको संख्य १४५ जना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0