Sunday, August 16News That Matters

कात्तिक १५ सम्म कटारी नगरपालिकाको कामकाज बन्द

पूर्णपुष्टि, कात्तिक ४

कटारी नगरपालिका मेयर र प्रमुख प्रशासकिय अधिकृतसहति चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कामकाज बन्द गरिएको छ ।
नगरका उप–मेयर भिमकुमारी राउतले एक प्रेस विज्ञप्ती जारी गर्दै कात्तिक १५ गतेसम्मका लागि नगरपालिकाको कामकाज स्थगन गरिएको जनाएको छ ।

महामारीको समयमा पनि जनतालाइई सेवा सुविधाबाट बन्चित गर्नु हुँदैन भन्ने मान्यता राख्दै सुरक्षाका उपाय अपनाउँदा अपनाउँदै कोरोना संक्रमण भएकोले दशैं, तिहार तथा छट पर्व जहाँ हुनुहुन्छ त्यही बसेर मनाउन नगरबासीमा अनुरोध गरेको छ ।