मोटरसाईकल दुर्घटना हुँदा चालकको ज्यान गयो

पूर्णपुष्टि, पुष २५
सुनसरी ईटहरी उपमहानगरपालिका–४ भित्रि सडक खण्ड डिबिएम बेडिङ छेउमा मोटरसाईकल दुर्घटना हुँदा चालकको ज्यान गएको हो । झापा धुलाबारी घर भई हाल ईटहरी उपमहानगरपालिका–६ बस्ने २२ वर्षीय रोशन विश्वकर्माको मोटरसाईकल दुर्घटनामा ज्यान गएको हो ।
हिजो राती साढे ९ बजे पश्चिमबाट पुर्व तर्फ जादैँ गरेको मे १ प ५५९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक रहेका विश्वकर्मा गम्भिर घाईते भएका थिए । उनको उपचारको लागी धरान घोपा पुर्याउन साथ ज्यान गएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: