Tuesday, August 18News That Matters

रुसी आक्रमणपछि युक्रेनको अवस्था ‘नजीकबाट नियालिरहेको’ चीनको धारणा

बेइजिङ, फागुन १२
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली छिमेकीमा सैन्य कारबाही गर्न आदेश दिएपछि चीनले बिहीबार युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सबै पक्षलाई ूसंयमू अपनाउन आह्वान गरेको जनाएको छ।
ूचीनले पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको छ र हामी सबै पक्षहरूलाई संयम कायम राख्न र स्थितिलाई नियन्त्रण बाहिर जानबाट रोक्न आह्वान गर्दछौं,ू विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ साले उल्लेख गर्नु भएको छ। (राससएएफपी)
(((((