लागु औषधसहित १ जना पक्राउ

मोरङ, मंसिर १२ गते ।

मोरङको कानेपोखरीबाट लागु औषधसहित एक जना पक्राउ परेको छ । कानेपोखरी गाउँपालिका–६ निबासी २३ वर्षीय सिमन मगर पक्राउ परेको हो ।

गतराती पौने ११ बजे प्रहरी गस्ति टोलीले उक्त स्थानबाट लागु औषधसहित मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मगरको साथबाट नाईट्रोभेट नामक ट्याब्लेट ८ पिस, स्पाजमोल ट्याब्लेट १७ पिस र पृजोल नामक ट्याब्लेट ५ पिस बरामद गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: