लागूऔषधसहित एक जना पक्राउ

पूर्णपुष्टि, कार्तिक २९
मोरङ बिराटनगर महानगरपालिका–१६ दरैया स्थितबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोर्खा सहिद गाउँपालिका–७ का २२ वर्षीय मनिष श्रेष्ठलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
आज बिहान ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्राभेट २ सय ८४ ट्याब्लेट, डाईजापाम ७७ एम्पुल, लुपिजेसिक ७७ एम्पुल र एभिल २३ एम्पुलसहित पक्राउ गरिएको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: